सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका–११ का ५३  र ७९ वर्षीय पुरुष, र वेदकोट नगरपालिका– ९ कि ६५ वर्षिया महिलाको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  २ : १४ बजे