सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो। 

प्रतिनिधिसभा विघटन भएपनि सरकारले अध्यादेशमार्फत जेठ १५ गते नै बजेट ल्याउन लागेको छ ।

आजको मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपतिle स्वीकृति प्रदान गरेपछि अपराह्न ४ः०० बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १० : १९ बजे