काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ९ : २५ बजे
प्रतिक्रिया