साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार हुँदैछ भने तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १२ : ०६ बजे