काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नेहुनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज अपरान्ह चार बजेपछि सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताहरु, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ ।
प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ११ : ५५ बजे
प्रतिक्रिया