दलित गाउँका पहिलो शिक्षक

कैलाश सिरोहियालाई धनुषा लगियो

काठमाडौं । नागरिकता कीर्ते आरोपमा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ ।

सिरोहियालाई आज प्रहरीले कार्यालयबाटै पक्राउ गरेको थियो । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्व उजुरी परेको छ ।

सिरोहियाविरूद्व जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाले विभिन्न कम्पनी दर्ता गर्न छुट्टाछुट्टै नागरिकता नम्बर प्रयोग गरेको पाइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ८ : २५ बजे