‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रतिनिधिसभा बैठक (लाइभ)

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची हेरफेर गरिएको जानकारी दिएका छन्।

बैठकमा  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध जनाएको छ।

​​​​​​​

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १२ : ५६ बजे