‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

विपक्षीको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत लिन लाग्नुभएकाे  छ ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेसलगायतका विपक्षी दलहरूले वेल घेराउ गरेर नाराबाजी गर्दा प्रधानमन्त्रीले रोष्ट्रमबाट विश्वासको मत मागिसक्नुभएकाे  छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : ३२ बजे