‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

फेरि सर्‍यो प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ ।

बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा फेरि दोस्रो पटक आजै साढे ४ बजेलाई सारिएको हो ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन समय लागेकाले संसद बैठक बस्न नसकेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ४ : २३ बजे