‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रधानमन्त्री र काँग्रेसका नेताहरूको बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच आज हुने भनिएको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री अस्पताल जानु परेकाले बैठक स्थगित भएको बताइएको छ । बैठक भोलिका लागि बोलाइएको छ ।

काँग्रेसले निरन्तर संसदमा अवरोध गरिरहेकामा प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ८ : ३७ बजे