काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले नै एमालेको आन्दोलनलाई निर्देशित गरेको बताउनुभएको छ ।
मदन आश्रित स्मृति दिवशको अवसरमा आज बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मदन भण्डारीले प्रतिपादन गरेको जबजले नै अहिले सुदृढ एमाले बन्न सफल भएको बताउनुभएको हाे ।
प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार ८ : ५३ बजे
प्रतिक्रिया