दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने

काठमाडौं । सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र परम्परागत खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र स्थानीय खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताउनुभएकाे हाे। 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : १६ बजे