दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

९८ प्रतिशत जनतामा बिजुलीको पहुँच: राष्ट्रपति पौडेल

काठमाडौं । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २९ सय मेगावाट विद्युत उत्पादन सुरु भएको बताउनु भएको छ। उहाँले सरकारले ९८ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याएको उल्लेख गर्नुभयो।

चालू आर्थिक वर्षमा तीन हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको बताउनु भयो। सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ छिचोलिएको बताउँदै विकास निर्माणका कामले तिब्रता आएको बताउनु भयो।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ४० बजे