साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

श्रीमतीको हत्यापछि आत्महत्या

सल्यान ।  सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् । 

सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर रानाले आत्हत्या गरेको सल्यान प्रहरीले जनाएकाे छ ।  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राना दम्पतीका ४ छोराछोरी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ९ : २० बजे