साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । 

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभएकाे छ । 

उहाँले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक काम भने हुने बताउनुभयाे ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १२ : ३९ बजे