साफ यू–१७ च्याम्पियनसिप आजदेखि

५१९ जना इन्स्पेक्टरहरूको सरुवा (सुचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कुन इन्सपेक्टर कहाँ ? हेरेनुहोस् सुची

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ८ : १६ बजे