‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । नेतृ पम्फा भुसालले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बताउनुभयो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल हुने उहाँको भनाई छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ८ : ४४ बजे