दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले अध्यक्ष ओली गोसाइँकुण्डमा (फोटो फिचर)

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रसुवाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड पुग्नुभएको छ ।

अध्यक्ष ओली शनिबार एमाले रसुवाको जिल्ला अधिवेशनको लागि जानेक्रममा गोसाइँकुण्ड पुग्नुभएको हो ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा धर्मपत्नी राधिका शाक्यसँगको तस्वीर सेयर गर्दै भन्नुभएको छ, ‘आज शनिबार, गोसाइँकुण्डमा म र राधिका ।’

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  २ : ०२ बजे