आज राति डिभीको रिजल्ट आउँदै

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)  २०२५ को रिजल्ट आज राति आउँदै छ। अमेरिकी दुतावासका अनुसार मे ४ अर्थात आज राति ९ बजे रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : १६ बजे