साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ए का किची कार्टीलाई आउट गरेका हुन् । 

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १३.२ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ । 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १ : २३ बजे