साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट

काठमाडौँ । नेपालले दोस्रो विकेट लिएको छ । नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । फ्लेचर ५३ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५.५ ओभरमा २ विकेट गुमाएर १७२ रन बनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : ४८ बजे