साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ए का ओपनर एलिक आउट

काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।  

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : ५१ बजे