दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

फाकफोकथुम वडा नं १ को गणना सकिँदा एमालेको मत बढ्यो काँग्रेसको घट्यो

काठमाडौँ ।  इलाम क्षेत्र नं २ को सुरुवाती  मतगणना परिणाममा काँग्रेसले सुरुवाती अग्रता लिएको भए पनि गएको निर्वाचन मा भन्दा १ सय ५२ मत उनको घटेको छ। 

 फाकफोकथुम गाउँपालिका वडा नं १ को मतगणना सकिएको छ। परिणाम अनुसार गएको निर्वाचनमा सो वडाबाट एमालेका सुवास नेम्बाङले ४ सय ५७ मत प्राप्त गरेका थिए। तर अहिलेको उपनिर्वाचनमा   भने एमालेका उम्मेदवार सुहाङ नेम्बाङ ७७ मत बढाएर ५ सय ३४ पु¥याएका छन् । 

त्यसै गरी गएको निर्वाचनमा सो वडाबाट काँग्रेस उम्मेदवार खड्काले ८०९ मत प्राप्त गरेका थिए। तर यस पटक उनैलाई  १ सय ५२ मत घटेर ६५७ मा चित्त बुझाउनु   परेको छ। 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ५० बजे