साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको छ ।

नेपाललाई पाँचौं सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का कीमो पाउललाई आउट गरेका हुन् । 

यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १६.३ ओभरमा ५ विकेट गुमाएर १०८ रन बनाएको छ ।  

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : ४२ बजे