साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाललाई चौथो सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको छ ।

नेपाललाई चौथो सफलता कुशल भुर्तेलले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कीची कार्टीलाई आउट गरेका हुन् । उनको यस खेलमा यो दोस्रो विकेट हो ।

यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १४ ओभरमा ४ विकेट गुमाएर ८३ रन बनाएको छ ।  

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : ३९ बजे