साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वेस्ट इन्डिज ए विरुद्ध नेपालले टस जित्यो

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ ।

टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।  

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : ०८ बजे