‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मङ्गलवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कतारका राजाको नेपालको राजकीय भ्रमणको अवसरमा बिदा दिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी  दिनुभयो । 

बैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस पर पनि सरकाले बिदा कटौती गरेको थियो। तर कतारका राजाको राजकीय भ्रमणको अवसर पारेर दिएको बिदामा यो पटक लोकतन्त्र दिवस पनि परेको छ। 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ३६ बजे