‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ५५ बजे