काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतपत्र पठाएको छ ।
मतपत्र आज पठाइएको आयोगले जानकारी दिएको छ ।
इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति र बझाङका लागि उपनिर्वाचनका लागि ६८ हजार मतपत्र पठाइएको हो ।
प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार २ : ०६ बजे
प्रतिक्रिया