साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अवैध लागूऔषध गाँजा बरामद

रौतहट – परोहा नगरपालिका-७ दशगजाबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।

अवैध रुपमा लैजादै गरेको झोला फाली मानिस फरार भएपछि प्रहरी चौकी मोतिपुरबाट खटिएको प्रहरीले वच्चाको टिर्सट २ पिस र जिन्स ३ पिस सहित उक्त लागूऔषध बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : ४३ बजे