साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।सोमबार स्थगित भएको बैठक आज बस्दै छ । बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : १२ बजे