‘एउटै नाउरको सिकार गर्न २३ लाख’

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूलाई नियुक्त गरेका हुन्।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : २७ बजे