भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बाजुराको बाह्रबीस केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बाह्रबीस केन्द्रबिन्दु भई बिहान ३ बजेर ५३ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ०९ बजे