‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कालीबहादुरलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

चितवन । जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । १६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका उनलाई आज चितवन जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको हो ।

खाम गत मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : ४५ बजे