साफ यू–१७ च्याम्पियनसिप आजदेखि

श्रीमती बलात्कार गरेको आरोपमा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

श्रीमतीले वैबाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो । उहाँकी श्रीमतीले गत २० गते प्रहरीमा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिनुभएको थियो ।

ओड नेपाल आइडल सिजन-२ का विजेता हुनुहुन्छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ११ : ३२ बजे