‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

१९ प्रहरी निरीक्षकको डिएसपीमा बढुवा सिफारिस

​​​​​​​काठमाडौं । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकहरूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ बमोजिम रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ९ : ०३ बजे