सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनकाेशी नदीमा हराएका तीन बालबालिकाकाे शव फेला

उदयपुर ।  उदयपुरमा हाेली खेलेर सुनकाेशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका तीनै जना बालबालिकाकाे शव फेला परेकाे छ ।

प्रहरीका अनुसार नाै वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोक बहादुर मगरको शव भेटिएकाे हाे । 

११ चैत दिउँसाे उनीहरू नुहाउने क्रममा सुनकाेशीमा बगेका थिए । 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : ५० बजे