काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले पाचौँ सफलता हात पारेको छ ।
कुशल मल्लले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । उनले १० ओभरको दोस्रो बलमा आयरल्यान्डका गरेथ डिलनेलाई ४ रनमा आउट गराए ।
ताजा स्थितीमा आयरल्यान्डले १०.३ ओभरमा पाँच विकेट गुमाएर ६४ रन बनाएको छ ।
प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार २ : १० बजे
प्रतिक्रिया