साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

तस्बिरमा बसन्तपुरको होली (फोटोफिचर)

काठमाडौँ । फागुपूर्णिमाको दिन आज काठमाडौँको बसन्तपुरमा रङ्ग खेले  होली मनाइरहेका  सर्वसाधारणकाे कारण हर्षोल्लास छाएको छ । विशेष गरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसागै रमेका छन् ।

​​​​​​​

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १२ : २६ बजे