‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ ।  काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  जानकारी दिनुभयो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ४० बजे