पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज एक सुचना जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको हो ।  निगमले इण्डियन आलय कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

​​​​​​​

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : ०३ बजे