‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दीपेन्द्रले दिलाए नेपाललाई चाैथाे सफलता

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

१६ औ ओभरको पहिलो बलमा दिपेन्द्र सिंह ऐरीले स्कट एड्वार्डलाई दुई रनमा आउट गराउदै नेपाललाई सफलता दिलाएका हुन् ।

नेदरल्यान्ड्सले ताजा स्थितीमा १७ ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : ५३ बजे