‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता, कुशलले लिए दुई विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

कुशल मल्लले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले नेपाललाई घातक साबित भईरहेका माईकल लेबिटलाई आउट गराए । उनी २९ बलमा ५४ रन बनाएर आउट भए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : २२ बजे