‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालको तेस्रो विकेट पतन, आउट भए आसिफ शेख

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटमा आसिफ शेखलाई गुमाएको हो । उनी ३७ बलमा ४७ रन बनाएर आउट भए ।

अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र गुलशन झा रहेका छन् । अहिले नेपालले १४ ओभरमा ३ विकेटको क्षतीमा १२७ रन बनाएर खेलिरहेको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ५५ बजे