‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई पहिलो झड्का, आउट भए कुशल भुर्तेल

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी १० बलमा २० रन बनाएर आउट भए ।

अहिले क्रिजमा आसिफ शेख र रोहित पौडेल रहेका छन् ।

ताजा स्थितीमा नेपालले ४ ओभरमा एक विकेट गुमाएर २५ रन बनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ०२ बजे