‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्तावलाई सर्वसम्मतिले अस्वीकार

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ । 

कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : ०९ बजे