सुनको मूल्यमा नयाँ कीर्तिमान

भान्सामा झुन्डिएको अवस्थामा मृत भेटिए सशस्त्रका डीएसपी

काठमाडौं । मोरङमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल झुन्डिएको अवस्थामा भेटिएका छन् । पाल्पा स्थायी घर भएका ३८ वर्षीय उपेन्द्र बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

उनको त्यहाँको कार्यकाल सकिन केही दिनमात्र बाँकी भएको बुझिएको छ । हाल बीओपी कार्यालय प्रमुखको कार्यकाल ६ महिनाको हुन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ५० बजे