‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यस्तो छ २०७८ सालको सार्वजनिक विदाको तालिका (सूची सहित)

गृह मन्त्रालयले २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।  यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ८ : २८ बजे