काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दस्रोे सफलता हात पारेको छ ।
नेदरल्यान्ड्सका ब्याट्सम्यान माईकल लेभिट आउट गराउदै कुशल मल्लले नेपाललाई ठूलो सफलता दिलाएका हुन् । उनी ३६ बलमा ५४ रन बनाएर आउट भए ।
नेदरल्यान्ड्सले अहिले ९ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएएर खेलिरहेको छ ।
प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १२ : २१ बजे
प्रतिक्रिया