सुनको मूल्यमा नयाँ कीर्तिमान

सिंहदरबार, बालुवाटार र संसद भवन अगाडि पैदल हिँड्न मनाही !

काठमाडौं । सरकारले सिंहदरबार, बालुवाटार र संसद भवन अगाडि फूटपाथमा पैदल हिँड्न रोक लगाएको छ ।

सोमबार लघुवित्त पीडित संसद भवनमा प्रवेश गरेको घटनापछि तीन स्थान वरपरका फूटपाथमा हिँड्न रोक लगाइएको हो । यी तीन स्थानको फूटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

फूटपाथबाट हिँड्न नपाएपछि सर्वसाधारणहरू सडकबाटै हिँडिरहनुभएको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : ४७ बजे